सीएमसीले डेढ अर्ब तिरेन, मजदुर र सप्लायर्सको बिचल्ली
शुक्रबार, ०६ भदौ २०७६, ०६ : ५४
मेचम्चीको खानेपानी आयोजनामा सुरुङसहित अन्य निर्माणको जिम्मा पाएको इटालियन कम्पनी सीएससीले १ अर्ब ६८ करोड रुपैयाँ नतिरी ठेक्का तोडेर फर्किँदा स्थानीय सप्लायर्स, मजदुरलगायतको बिचल्ली भएको छ ।
आयोजना निर्माणका क्रममा सामग्री उधारो दिएका सप्लायर्स र काम गर्ने मजदुरले पैसा नपाएका कारण चर्को ब्याजमा लिएको ऋण तिर्न नसक्ने अस्थामा पुगेपछि उनीहरु बिचल्लीमा परेका हुन् ।
सीएमसीले ठेक्का तोडेर नै महिनाअघि नै हिँडेको थियो । सीएमसी आफ्नै देश फर्केयता मेलम्चीको काम ठप्प छ । यो समाचार कारोबार दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण