बालगृहका नाममा ठगी धन्दा
कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठमाडौँमा कक्षा १० सम्म निः शुल्क अङ्ग्रेजी माध्यममा पढाई दिने ।
साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भउका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो ।
चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भएपनि आफ्ना दुई छोरी काठमाडौँ पठाउन राखी भए ।
उनले उच्च शिक्षा अध्ययन गराउनकैक लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानिलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए । जय बहादुरको धन्दा अर्कै रहेछ । बिकट गाउँका बालबालिका ल्याएर सढाउनुको साटो अलपत्र पार्दा रहेछन् ।
यो समाचार नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
-
चितवनमा फैसला कार्यान्वयन प्रभावकारी हुँदै
-
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
चार विषयमा १० जना विदेशी विद्यार्थी भर्ना गर्दै कृषि विश्वविद्यालय
-
खेलौना समातेर चर्चित बनेको अनाथ बाँदर पन्चले मनायो पहिलो जन्मदिन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण