मनिषाको तीज गीत ‘रक्सी काटुन काटुन’
मङ्गलबार, १० भदौ २०७६, १८ : ३६
काठमाडौं– गायिका मनिषा धमलाले तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाएको चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् । उनको गीतमा तीजमा कोसेलीको रुपमा रक्सी काटुनका काटुन आउने गरेको उल्लेख गरेकी छन् ।
संगीतकार समेत रहेका गायक डिबी खड्काले उनलाई स्वरमा साथ थिएका छन् । उनको नै शब्द रहेको गीतमा संगीत पनि खड्काकै छ । गीतको एक भिडियो पनि बनेको छ । सुमनसागरजङ्ग केसीको कोरियोग्राफी रहेको भिडियोमा अरुणा, लक्ष्मी, राजिवलगायतको अभिनय देख्न सकिन्छ ।
अजय रेग्मी छायाँकन, कृष्णप्रसाद तिमिल्सिना निर्माता रहेको भिडियो सम्पादन तथा निर्देशन सुरेश राउतले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण