शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मनिषाको तीज गीत ‘रक्सी काटुन काटुन’

काठमाडौं– गायिका मनिषा धमलाले तीज गीत ‘रक्सी काटुन काटुन’ सार्वजनिक गरेकी छन् । तीजको नाममा रक्सी सेवन गर्ने मौलाएको चलन प्रति लक्षित गर्दै उनले यो गीत ल्याएकी हुन् । उनको...