मकैबारीमा एक व्यक्ति मृत फेला
बिहीबार, १२ भदौ २०७६, १२ : २३
बुटवल । दाङ्गमा बिहीबार बिहान एक व्यक्ति मृत फेला परेका छन् । जिल्लाको बबई गाउँपालिका ६ कटकुईयाका ४० बर्षीय त्रिपाल चौधरी मृत फेला परेका हुन।
उनको शव शान्तिनगर गाउँपालिका ५ रजबटुवाका ओमप्रकाश बरालको मकैबारीमा मृत फेला परेको र अनुसन्धान भइरहेको दाङ्गका प्रहरी प्रहरी प्रबक्ता विनोद विक्रम शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण