साम्राज्ञीदेखि बर्षासम्म तीज पहिरनमा देखिए कस्तो ? (फोटोफिचर)
काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज महिला दिदीबहिनीले धुमधामका साथ मनाइरहेका छन् । तीजको अवसरमा उनीहरु पशुपतिसहित देशभरका महादेवको मन्दिरमा पूजा आराधना गरी नाँचगान गरेर मनाउने गर्दछन् । आजको दिन ब्रर्त बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
यो दिन विवाहित महिलाले श्रीमान्को लामो आयुको कामना गर्नुका साथै अविवाहितले आफ्ना लागि राम्रो वरको कामना गर्ने गर्दछन् । यो दिन सर्वसाधरण समेत विशेष पहिरन र गरगहनामा सजिएर अरुभन्दा आफु राम्रो देखिने समेत गर्दछन् । देशका सबै क्षेत्रका महिलालाई छोपेको यो तीजबाट हाम्रा कलाकार अछुतो हुने त कुरै भएन ।
उनीहरुलाई पनि तीजले छपक्कै छाएको उनीहरुले सामाजिक सञ्जालबाट सार्वजनिक गरेको तस्विरबाट अनुमान लगाउन सकिन्छ । उनीहरुले तीज पहिरनमा सजिएको तस्विरसहित सबैलाई शुभकामना पनि व्यक्त गरिरहेका छन् ।
यस्ता छन् कलाकार तीज तस्बिर:















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण