धनुषा । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान र मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८२’ आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ । यसअघि प्राविधिक कारणले स्थगित गरिएको प्रदर्शनी...