गृह मन्त्रालयले माग्यो १९९० जना कर्मचारी (सूचनासहित)
मङ्गलबार, १७ भदौ २०७६, ११ : ०३
काठमाडौं–गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एमआईएस अपरेटर (राजपत्र अनकिंत थ्रथम श्रेणी सरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्धितीय श्रेणी सरहको) पदमा करारमा कर्मचारी माग गरेको छ ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै ती दुई पदमा १५ दिनभित्र अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको छ।
सूचना हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण