सिके राउत नेतृत्वको जनमत पार्टीले गर्यो १८ वटा निर्णय
बुधबार, १८ भदौ २०७६, १९ : १५
जनकपुर– डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय वैठकले १८ वटा निर्णय गरेको छ । वीञ्गजमा भएको केन्द्रीय समिति बैठकको निर्णय बुधबार सार्वजनिक गरेको हो ।
विभिन्न क्षेत्रमा योगदान गरेका ४५ वर्ष पुरा गरेकाहको ‘वरिष्ठ नेतृत्व मण्डल’ गठनको तयारी पनि जनमत पार्टीले गरेको छ।
वरिष्ठ नेतृत्वहरुको पहिचान गरी पार्टीलाई जानकारी दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ। यसैगरी, मधेश आन्दोलन तथा मधेशको विभिन्न क्षेत्रमा योगदान गरेकाहरुलाई सम्मान स्वरुप जनमत पार्टीले ‘मधेश नेतृत्व पुञ्ज’ गठनको निर्णय गरेको छ।
हरेक वर्ष मनाइँदै आएको रंगभेद विरुद्धको एकता दिवसको अवसरमा यस वर्ष काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय समेत जनमत पार्टीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण