गुल्मीका डाक्टर उत्तम पाच्यालाई यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि
बिहीबार, १९ भदौ २०७६, १० : ४८
बुटवल । जिल्ला अस्पताल गुल्मीका सुपरिटेन्डेन्ट डाक्टर उत्तम पाच्याले यस वर्षको उत्कृष्ट डाक्टरको उपाधि पाएका छन् ।
काठमाडौंबाट सञ्चालित स्वास्थ्य खबर पत्रिकाले हेल्थ अवार्ड २०७६ को अवसरमा डाक्टर पाच्यालाई उत्कृष्ट डाक्टरको रुपमा उपाधि प्राप्त गरेका हुन् । उनलाई शिक्षामन्त्री गिरीराजमणि पोखरेल र स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले उपाधि प्रदान गरे ।
डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गरे गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण