सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फेलोसिपमा विदेश अध्ययन गर्न जाने चिकित्सकलाई आयोगबाट ‘आवश्यकताको पत्र’ दिइने

 काठमाडौँ । संयुक्त राज्य अमेरिका लगायत विभिन्न मुलुकमा फेलोसिपमा अध्ययन गर्न जाने  चिकित्सकलाई  दिइने  ‘आवश्यकताको पत्र’ स्टेटमेन्ट अर्फ निड पत्र अव चिकित्सकका शिक्षा आयोगबाट  दिइने भएको छ । मङ्गलवार...