दाङमा सर्पले डसेर बालिकाको मृत्यु
बिहीबार, १९ भदौ २०७६, ११ : ०७
दाङ– गएराती सर्पले डसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका –१ सिमलतारा निवासी खिमबहादुर ओलीक ७ बर्षीय छोरी गोमा ओलीलाई घर मै सर्पले डसेकोमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराती नै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण