अब महिन्द्रा टु ह्वीलरले बनाउने छ सबैलाई दङ्दास
आइतबार, २२ भदौ २०७६, १८ : ५३
काठमाडौं– महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले चाडपर्वकोे अवसर पारेर “महिन्द्रासँग सबै दङ्दास” योजना प्रस्तुत गरेको छ ।
यस योजनाले वास्तवमै यो विशेष चाडपर्वमा सबैलाई दङ्ग पर्ने छ विश्वास कम्पनीले लिएको छ । बाइक तथा स्कुटरको खरिद मा तुरुन्तै क्यास १० हजार को फ्ल्याट डिस्काउन्ट तथा लक्की ड्रबाट होम अप्लाइन्सहरु प्राप्त गर्न सकिने छ ।
यो योजनाले नेपालीहरुको महान् पर्वलाई रौनक थपी सबैलाई दङ्ग बनाउने विश्वास कम्पनीले लिएको छ ।
यो योजना नेपाल अधिराज्यभर रहेका आधिकारिक विक्रेता मार्फत खरिद गर्दा छुट प्राप्त गर्न सकिने छ । महिन्द्राका गोस्टो, सेन्चुरो तथा मोजो स्कुटर तथा बाइक नेपाली युवामाझ लोकप्रिय रहदैं आएको छ ।
आफ्ना ग्राहकहरुलाई चुस्त सर्भिस तथा स्पेयर पार्टस्हरुको सर्वसुलभता तर्फ पनि विशेष ध्यान केन्द्रित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण