शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

महिन्द्राको २ टन क्षमताको 'बोलेरो म्याक्स पिक–अप' नेपाली बजारमा सार्वजनिक

काठमाडौँ । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गतको अग्नि इन्कर्पोरेटेड प्राइभेट लिमिटेडले नेपालकै पहिलो र एकमात्र २–टन भार क्षमता भएको 'महिन्द्रा बोलेरो म्याक्स पिक–अप' सार्वजनिक गरेको छ। चितवनको...