एटीएम ह्याकले सिकाएको पाठ, राष्ट्र बैंकद्वारा तीन बुँदे निर्देशन जारी
काठमाडौं–चिनियाँ ह्याकरको एक समूहले बैंकको सिस्टम ह्याक गरी रकम चोरेपछि राष्ट्र बैंकले बैंकहरुलाई सजगता अपनाउन सल्लाह दिएको छ ।
बैंक तथा वित्तीय संस्थाले भुक्तानी आदेश गर्दा वा सेवा प्रवाह गर्दा अपनाएको प्रणालीको सत्यता जाँच गरेर मात्र भुक्तानी आदेश दिन राष्ट्र बैंकले सुझाएको छ ।
बैंक तथा वित्तीय प्रणालीले प्रयोग गरेको सूचना प्रविधि प्रणालीको सुरक्षा अडिट गरी सोबाट देखिएको समस्या तत्काल समाधानमा पहल गर्नुपर्ने पनि राष्ट्र बैंकको सुझाव छ । राष्ट्र बैंकले सूचना प्रविधि प्रणालीमा अन्तरनिहीत आन्तरिक एवम् बाह्य सुरक्षाको जोखिम वयवस्थापनको लागि तीन बुँदे निर्देशन जारी गरेको छ ।
स्पम, सिसिङ, स्पुफिङलगायतका माध्यमबाट अनाधिकृत पहुँच गरी सूचना चुहावट र आर्थिक चोरीको जोखिम रोक्नका लागि पेरिमिटर डिफेन्स, एसेज कन्ट्रोल, इनक्रिप्सन, एन्टीभाइरस, फायरवेलजस्ता प्राविधिक क्षमता सुदृढ गर्न केन्द्रीय बैंकको निर्देशन छ ।
यस्तो छ तीन बुँदे निर्देशन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय साइकल दौड : प्रकाश र उषा च्याम्पियन
-
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
-
निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : डा कोइराला
-
सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा शाही
-
जीतपुर सिमराले भत्कायो सार्वजनिक जग्गामा बनेका अनधिकृत संरचना
-
न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन् : प्रधानन्यायाधीश