शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्छ’

काठमाडौँ । राजनीतिक विश्लेषक सिके लालले भारतले मधेसका लागि केही गर्दिन्छ भन्ने भावबाट मुक्त हुनुपर्ने बताएका छन् । उनले जुन दिन मधेस यसबाट मुक्त हुन्छ त्यहीँबाट मधेसको मुक्ति हुने बताएका...