शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुर्खेतमा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थित चेनेरीताल जङ्गलमा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो फायरिङ भएको छ । विप्लव समूहका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको...