बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली घिमिरे र चन्द्र बहादुर केसीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङका घिमिरेलाई अपाङ्ग क्लष्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको...