शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकता चाहिएको बेला पुनर्गठनको बहस असान्दर्भिक : भानुभक्त ढकाल

भक्तपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकालले पार्टीलाई चौतर्फी आक्रमण भइरहेका बेला पार्टीभित्र पुनर्गठनको बहस उठाउनु असान्दर्भिक भएको बताएका छन् । पार्टीको भक्तपुर जिल्ला कमिटीले...