शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्मार्ट सिटी बनाउने हो भने आर्किटेक्टलाई जिम्मा दिऊँ’

गत वर्षमात्रै आफ्नो व्यवसायीक जीवनको रजत महोत्सव मनाएकी छिन् आर्किटेक्ट अन्जु मल्ल प्रधानले । आर्किटेक्टहरुको संस्था ‘सोसाइटी अफ नेप्लिज आर्किटेक्टस् (सोना)’ की वर्तमान अध्यक्षसमेत रहेकी मल्लले जतिबेला आर्किटेक्टको अध्ययन...