बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा सरकारले उल्टै कर थप्यो : घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा सरकारले उल्टै विद्युत प्रयोगलाई निरुत्साहित गर्ने कदम चालेको आरोप लगाएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले भनेका...