शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनका क्रममा जेल तोडेर भागेका अभियुक्त पुनः चोरी काण्डमा पक्राउ

धादिङ । जेनजी आन्दोलनको मौका छोपी मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक  अभियुक्त पुनः चोरीको  घटनामा  पक्राउ परेका छन् । डाँका चोरी मुद्दाका प्रतिवादी रुद्र मोक्तानसहित तीन जनालाई प्रहरीले धादिङको...