सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

तीन महिनामा पन्ध्र हजार विदेशी पर्यटक पुगे मुस्ताङ

गण्डकी । मुस्ताङमा पर्यटकीय चहलपहल बढ्न थालेको छ । पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आवागमन बाक्लिएको हो । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम हो । जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको...