काठमाडौँ । ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शनिबार श्रीलङ्काको एक बरिष्ठ बौद्ध भिक्षुलाई उनको जिम्मेवारीबाट निलम्बन गरिएको छ । एक दुर्लभ अनुसन्धानात्मक कदममा ७१ वर्षीय पल्लेगामा हेमरथनालाई ज्ञानको खोजीमा...