बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना महाव्याधिको छायामा डेङ्गी र दादुरा : संक्रमितहरुको संख्या बढ्दै

कोरोना भाइरसको महामारीले मुलुकको सम्पूर्ण ध्यान त्यतातिर केन्द्रीत हुँदा मुलुकमा अन्य संक्रामक रोगहरु विस्फोट हुने खतरा बढ्दै गएको छ । यसबीच दादुरा र डेङ्गीका बिरामीहरु बढ्न थालेका छन् । ...