जेनजी भन्ने शब्दावली र यसको प्रभाव सुरुमा हामीजस्ता प्राज्ञिक व्यक्तिहरूले खासै ख्याल गरेका थिएनौँ । ट्युनिसिया, कायरो, इन्डोनेसिया र फिलिपिन्सजस्ता देशहरूमा भएका घटनाहरूपछि मात्र यो शब्दावली र आन्दोलनको चर्चा चुलियो...