मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एन्थ्रोपिकको कोडिङ टुल प्रयोग गर्न अलिबाबाका कर्मचारीलाई रोक

बेइजिङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले आफ्ना कर्मचारीलाई कामका क्रममा अमेरिकी एआई कम्पनी एन्थ्रोपिकको क्लाउड कोड प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । चीनसँग सम्बन्धित प्रयोगकर्तालाई पहिचान गर्न सक्ने केही विशेषताबारे...