मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीको मनमोहक बराहताल ओझेलमा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित पुथा र चुरेन हिमालको फेदीमा रहेको मनमोहक भुजुङ्गे बराहताल ओझेलमा परेको छ । समद्री सतहबाट करिब चार हाजर चार सय मिटर उचाइमा अवस्थित ताल पर्यटकीय सम्भावनाले...