बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दै पनि डरलाग्दा विचित्रका प्राग ऐतिहासिक भयानक जीवहरु

 कल्पना गर्नुहोस त–उभिई उभिई रुखको टुप्पोको पात खाने जनावार, दाँत भएको चरा, झ्याप्प शरीरभरि रौं भएको गैडा, ४ मिटरभन्दा लामो सिंग भएको मृग, हात्तीभन्दा अग्लो र ठूलो चरा यस पृथ्वीमा...