सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्लिन सम्मेलनको राष्ट्रसंघ सुरक्षा परिषदद्वारा स्वागत

बर्लिन । जर्मनीको बर्लिनमा सम्पन्न लिबिया सम्मेलनबाट निक्लिएको निष्कर्षलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले स्वागत गरेको छ ।  बर्लिन सम्मेलनको निष्कर्षलाई अनुसरण गर्न आगामी दिनहरुमा थप छलफल गर्ने गत जनवरीमा परिषद्को...