सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षविहीन, सरकारले दियो कांग्रेसलाई दोष

मकवानपुर । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश नेतृत्वविहीन बनेको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चैत ३ गते उमेर हदका कारण अवकाश लिएसँगै अध्यक्ष पद रिक्त भएको हो ।...