बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’, १०.२५ प्रतिशत प्रतिफल

 एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने,...