एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’, १०.२५ प्रतिशत प्रतिफल
बुधबार, ०८ मङ्सिर २०७८, ११ : ३६
एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त र गृहिणीलगायत लगानीकर्तालाई मध्यनजर गर्दै योजना सञ्चालनमा ल्याएको क्यापिटलले जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत लगानीकर्ताहरूले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्ने एनआईसी एशिया क्यापिटलको दाबी छ । क्यापिटलले धितोपत्र तथा मुद्रा बजारको समग्र अवस्था राम्ररी अध्ययन/अनुसन्धान गरेरमात्र योजनाहरू संचालन गर्ने गरेको पनि उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण