शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आयोगको नेतृत्वमा सिटौला र श्रेष्ठको ‘अरुचि’ !

काठमाडौँ– लामो समयदेखि चर्चा र चासोको विषय बनेको सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले चासो देखाएका छन्...