शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सप्तरी गोलीकाण्ड : सदरमुकाम राजविराज तनावग्रस्त

सप्तरी । सप्तरीको राजगढमा गएराति प्रहरीको गोलीबाट मृत्यु भएका लालु यादवको विषयलाइ लिएर सदरमुकाम राजविराज तनावग्रस्त बनेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै मृतकका आफन्त प्रदर्शनमा उत्रिएपछि अहिले राजविराज...