टी–२० विश्वकपमा आइतबार पहिलो खेलमा अफगानिस्तान र न्युजिल्याण्ड भिड्दैछन् । खेल नेपाली समयअनुसार ३ बजेर ४५ मिनेट जाँदा सुरु हुनेछ । यही खेलले प्रतियोगितामा भारतको भविष्य निर्धारण गर्नेछ । यो...