बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चाबहिल–साँखु सडकः दसैंसम्म पिच नभए ठेक्का तोडिने

चाबहिल–साँखु सडकखण्डको चाबहिलदेखि जोरपाटीसम्म दसैंसम्म पिच नभए सरकारले ठेक्का तोड्ने भएको छ ।  सडक विभागका महानिर्देशक केशवकुमार शर्माले दसैंभित्र पनि पिच नभए ठेक्का तोड्ने जानकारी दिएका छन् ।  ...