बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ तदर्थ समितिमा २१ जना पदाधिकारी : देउवा–पौडेल र सिटौलाबीच यसरी मिल्यो भागबण्डा

काठमाडौं । नेपाली काँग्रेसमा भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठनका लागि गुटगत भागबन्डा मिलेको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान १० बजेदेखि साझ ५ः३०...