काठमाडौँ उपत्यकाको आकाश खुल्यो
शुक्रबार, ०१ चैत २०८१, १२ : १६
काठमाडौँ । केही दिनयता धुम्म बनेको काठमाडौँ उपत्यकाको आकाश खुलेको छ । गए राति परेको पानीसँगै काठमाडौँ उपत्यकाको आकाश खुलेको हो । केही दिनयता काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरमध्ये एक बनेको थियो ।
त्योसँगै आकाश धुम्म बनेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित देशका केही भूभागमा बिहीबार राति वर्षा भएको थियो । सोसँगै आकाश पनि खुलेको छ ।
वायु प्रदूषण पनि घटेको छ । स्थानीय वायुबाट बनेको प्रणालीबाट हावाहुरी र गड्याङगुडुङसहित वर्षा हुने गर्छ । केही समय पछि हराएर जाने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण