माैसम
खुल्यो काठमाडौँको आकाश (तस्बिरहरु)
आइतबार, १८ फागुन २०८१, १४ : १९
काठमाडौँ । प्रि–मनसुन सुरु भएसँगै काठमाडौँको आकाश खुलेको छ । जाडोयाममा काठमाडौँ उपत्यकाको आकाश धुम्ब बनेको थियो । सोसँगै वायुको गुणस्तर पनि अस्वस्थयकर बनेको थियो ।
उपत्यकाको वायु प्रदूषण एक्यूआई १९० सय बढी समेत पुगेको वातावरण विभागको तथ्यांक थियो । तर प्रि–मनसुन सुरु भएसँगै शानिबार (फागुन १७) गते पानी परेपछि काठमाडौँको आकाश खुलेको हो ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थकर’ हुन्छ । यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण