धुम्म देखियो काठमाडौँको आकाश, तस्बिरहरू
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषण तीव्र रूपमा बढ्दै जाँदा आकाश धमिलो देखिन थालेको छ । एक हप्ता अघिसम्म उपत्यकाबाट स्पष्ट देखिने हिमालहरू अहिले देख्न मुस्किल भएको छ ।
विशेषज्ञहरूका अनुसार मौसमी सुक्खा हावा, निर्माण स्थलबाट उड्ने धुलो–कण र अत्यन्तै स–साना धुलो–धुवाँका कणको मात्रा बढ्नुले हावा बाक्लिँदै गएको छ ।
वायु प्रदूषण मापन सूचकाङ्क (एक्युआई) काठमाडौँका विभिन्न स्थानहरूमा १८०–२५० सम्म पुगेको छ, जुन “अस्वस्थकर” श्रेणीमा पर्छ । यस्तो अवस्थामा सामान्य मानिसलाई समेत असर पर्न सक्छ भने दम, एलर्जी, मुटु र फोक्सोसम्बन्धी समस्या भएका व्यक्तिहरूका लागि जोखिम अझै बढ्न सक्ने विज्ञहरू बताउँछन् ।
एः२.५ कणहरू २.५ माइक्रोनभन्दा साना हुने भएकाले आँखाले देखिँदैनन् तर नाक–फोक्सो हुँदै शरीरभित्र प्रवेश गर्न सक्छन् ।यिनै कणहरूको मात्रा अत्यधिक बढ्दा दृश्यता घट्ने, आँखा पोल्ने, घाँटी चिलाउने, थकान बढ्ने र दीर्घकालीन रूपमा फोक्सो तथा मुटु रोगको जोखिम समेत वृद्धि हुन्छ ।
_x70TaBspiz.jpg)
_nSDzN8LFZE.jpg)
_uMnQq5UeRj.jpg)
_X3REP1TCvx.jpg)
_xV57K9khGk.jpg)
_XTqdscTPby.jpg)
_wOv8a8yIZO.jpg)
_SlD1w864vl.jpg)
_LZ4XseLeUW.jpg)
_OukJaoNOlm.jpg)
_UUhHzVeAZV.jpg)
_p2ECMkzQnb.jpg)
_2okA7GQ7JX.jpg)
_3GKgzt5YKm.jpg)
_WkJNIQ3g3f.jpg)
_05NWvLaQ8y.jpg)
_xR96gvGd7g.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण