शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

बारा २ मा उपेन्द्र यादवको अग्रता कायमै, जनमतका कुशवहा पछ्याउँदै

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जारी मतगणनामा उनलाई जनमत पाटीका शिवचन्द्र कुशवहाले पछ्याउँदै छन् । ...