उपनिर्वाचन
४ बुँदे सहमतिपछि कमलकुसुमको अवरुद्ध मतदान फेरि सुरु
आइतबार, १० वैशाख २०८०, १५ : २५
काठमाडौँ । दुई पक्षबीच विवाद र झडपको स्थिति भएपछि चितवनको भरतपुर ११ स्थित नयाँ किरण कमलकुसुम मतदान केन्द्रमा रोकिएको मतदान फेरि सुरु भएको छ । सर्वदलीय बैठकमा ४ बुँदे सहमति भएसँगै मतदान पुनः सुरु गरिएको हो ।
अहिले सो मतदान केन्द्र परपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले तथा सत्ता गठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि त्यहाँ तनावको स्थिति भएको थियो ।
दिउँसो ३ बजेसम्म चितवनमा ५१ प्रतिशत मत खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण