बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रसुवाका तीन पालिकामा एमाले, दुईमा काँग्रेसको अग्रता

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा काँग्रेसको अग्रता छ...