शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भैँसीपालनबाट मनग्य आम्दानी

घोराही । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भै‌सीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको आम्दानीबाट...