मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इमाडोलमा डेरा कोठा फोरेर गहना चोरी गर्ने र खरिद गर्ने ५ जना पक्राउ, १३ वर्षीय बालक पनि संलग्न

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–४ जानकी टोलमा डेरा गरी बस्ने एक दम्पतीको कोठाबाट सुनचाँदीका गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न व्यक्तिहरूसहित चोरीको सामान खरिद गर्ने...