काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डु स्थित पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा शनिवार बिहान प्रहरी पुग्दा करिब साढे ४ बजेको थियो । त्यसअघि गृहमन्त्री सुधन गुरुङ, आईजीपी दानबहादुर कार्की...