शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सुदर्शन र सुप्रियालाई पुत्रलाभ

काठमाडौँ । निर्देशक सुदर्शन थापालाई पुत्रलाभ भएको छ । उनकी श्रीमती अभिनेत्री सुप्रिया कटुवालले शनिबार फन्टलाई अस्पतालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । छोरा जन्मिएको खुसी निर्देशक...