शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

काभ्रेमा १६ वर्षीय किशोर मृत फेला

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–९ ज्याम्दीका सौरव पराजुली मृत फेला परेको प्रहरीले जनाएको छ । शनिबार बिहान घरबाट खेल्न भनेर निस्केका सौरव आज दिउँसो नदीमा मृत अवस्थामा फेला परेका हुन्...