शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको उपचारमा खटेका डाक्टरको सुताइ देखेर सर्वसाधारण भावुक (फोटो)

कोरोना भाइरसको संक्रमणले ग्रस्त चीनमा अहिले सबैभन्दा गाह्रो स्वास्थ्यकर्मीलाई छ । उनीहरु दिनरात नभनी बिरामीको उपचारमा खटेका छन् । तर अन्न पानीको शरीर न हो, डाक्टरलाई पनि आराम चाहिन्छ,...